msgstr "छविमा अन्य सञ्चालन गर्नु पहिले अन्तिम सक्रिय तहमा वा एउटा नयाँ तहमा उत्प्लावन चयन एङ्कर हुनुपर्दछ। तह संवादमा " नयाँ तह " वा " आड तह " बटनमा क्लिक गर्नुहोस्, वा उस्तै गर्नका लागि मेनु प्रयोग गर्नुहोस्।"
msgstr "यदि तपाईँले प्राथमिकता संवादमा, " गतिशिल कुञ्जीपाटि सर्टकटहरू " सक्रिय गरिसक्नु भए पछि, तपाईँले सर्टकट कुञ्जीहरू पुन: मानाङ्कन गर्न सक्नुहुन्छ। यसलाई मेनु वस्तु छानेर र चाहिएको कुञ्जी संयोजन दवाएर मेनुलाई माथी ल्याएर त्यस्तो गर्नुहोस्। यदि " कुञ्जीपाटि सर्टकट " सङ्ग्रह गर्नुहोस्, सक्रिय छ भने, कुञ्जी संयोजनहरू तपाईँले गिम्प बन्द गर्नु भएपछि बचत हुन्छ।"
msgstr "मार्गदर्शकलाई छविमा राख्न रुलरलाई क्लिक गरी तान्निहोस्। सबै तानिएका चयन मार्गदर्शकमा सटाइनेछ। तपाईँले मार्गदर्शकलाई सार्ने उपकरण छविबाट बाहिर तानेर हटाउन सक्नुहुन्छ।"
#: ../tips/gimp-tips.xml.in.h:10
msgid ""
"GIMP allows you to undo most changes to the image, so feel free to "
"experiment."
msgstr "गिम्पले छविको धेरै परिवर्तनहरूलाई पूर्वावस्थामा फर्काउन अनुमति दिन्छ, त्यसैले प्रयोग गर्न खुल्ला महशुस गर्नुहोस्।"
#: ../tips/gimp-tips.xml.in.h:11
msgid ""
"GIMP supports gzip compression on the fly. Just add <tt>.gz</tt> (or <tt>."
"bz2</tt>, if you have bzip2 installed) to the filename and your image will "
"be saved compressed. Of course loading compressed images works too."
msgstr ""
"गिम्पले फ्लाइमा gzip सङ्कुचन समर्थन गर्दछ। <tt>.gz</tt> (वा <tt>."
"bz2</tt> मात्र थप्नुहोस्, यदि तपाईँसँग bzip2 स्थापित छ भने) फाइलमा र तपाईँको छवि सङ्कुचित बचत हुँनेछ। अवश्य पनि लोडिङ सङ्कचित छविहरूले पनि काम गर्दछ।"
#: ../tips/gimp-tips.xml.in.h:12
msgid ""
"GIMP uses layers to let you organize your image. Think of them as a stack of "
"slides or filters, such that looking through them you see a composite of "
"their contents."
msgstr "गिम्पले तपाईँलाई आफ्नो छवि व्यवस्थित गर्न तह प्रयोग गर्दछ। यसलाई स्लाईडहरू वा चयनको थाक भनेर सम्झनुहोस्, जस्तै यसमा हेर्दा तपाईँले त्यसको सामग्रीहरूको मिश्रित देख्न सक्नुहुन्छ।"
#: ../tips/gimp-tips.xml.in.h:13
msgid ""
"If a layer's name in the Layers dialog is displayed in <b>bold</b>, this "
"layer doesn't have an alpha-channel. You can add an alpha-channel using "
"Layer->Transparency->Add Alpha Channel."
msgstr "यदि तह संवादमा एउटा तहको नाम <b>बाक्लो</b>मा प्रर्दशित भएमा, त्यो तहसँग अल्फा-च्यानल छैन। तपाईँले तह->पारदर्शीता->अल्फा च्यानल थप्नुहोस् प्रयोग गरेर अल्फा च्यानल थप गर्न सक्नुहुन्छ।"
msgstr "यदि तपाईँको केही स्क्यान गरिएको फोटोहरू राम्रो रङिन देखिएन भने, तपाईँले तह उपकरणहरू (तह-> रङहरू-> तहरू) " मा स्वत " बटनसँगै तिनिहरूको टोनल दायरा सजिलै परिमार्जन गर्न सक्नुहुन्छ। यदि कुनै रङको झुकाव भए, तपाईँले बक्र उपकरण (तह->रङहरू->बक्रहरू) ले सच्याउन सक्नुहुन्छ।"
msgstr "यदि तपाईँले बाटो (सम्पादन->स्ट्रोक बाटो) स्ट्रोक गर्नुभयो भने रङ लगाउने उपकरणहरू चालु सेटिङसँगै प्रयोग गर्न सकिन्छ। तपाईँले पेन्ट ब्रसलाई ग्रेडिएन्ट मोड वा साथै मेट्ने वस्तु वा अस्पष्ट पार्ने उपकरण प्रयोग गर्न सक्नुहुन्छ।"
msgstr "धेरै जसो प्लगइनहरूले चालु छविको चालु तहमा काम गर्दछ। केही केसहरूमा, यदि तपाईँ पूरै छविमा प्लगइनले काम गराउन चाहनुहुन्छ भने तपाईँले सबै तहहरू (छवि-> समतल छवि) गाभ्नु पर्दछ।"
"सबै प्रभावहरू सबै प्रकारको छविहरूमा लागू गर्न सकिँदैन। यो ग्रे-आउट मेनु प्रविष्टद्वारा "
"दर्शाइएको हुन्छ। तपाईँले छवि मोडलाई RGB (छवि->मोड->RGB) मा परिवर्तन गर्नुपर्ने हुन्छ, अल्फा माध्यम (तह->पारदर्शी >अल्फा माध्यम थप्नुहोस्) थप्नुहोस् वा त्यसलाई (छवि->समतल छवि) समतल पार्नुहोस्।"
msgstr "चयन गर्नुभन्दा पहिले <tt>Shift</tt> कुञ्जीलाई थिच्दा वा होल्ड गर्दा त्यसले तपाईँलाई बदल्नुको सट्टा हालको चयन थप्न अनुमति दिन्छ। चयन गर्नुभन्दा पहिले <tt>Ctrl</tt> प्रयोग गर्दा हालको एउटाबाट घटाउदछ।"
"जब छवि उपकरण (पेन्टब्रस, एयरब्रस, वा पेन्सिल) प्रयोग गरिन्छ, <tt>Shift</tt>-क्लिकले "
"तपाईँको अन्तिम रेखा छवि बिन्दु देखि तपाईँको हालको कर्सरको स्थानसम्म सिधा रेखा खिचिदिन्छ। यदि तपाईँले <tt>Ctrl</tt> पनि थिच्नु भयो भने, रेखा १५ डिग्रि कोणहरूमा रहन बाध्य हुन्छ।"
"जब तपाईँले छविमा फेरि पछि काम गर्न बचत गर्नुहुन्छ, GIMP को नजिकको फाइल ढाँचा (फाइल विस्तार <tt>.xcf</tt> प्रयोग गर्नुहोस्) XCF प्रयोग गर्ने प्रयास गर्नुहोस्। यसले तहहरू र "
"तपाईँको कामको प्रगतिको हरेक भावको सुरक्षा गर्दछ। एकपटक परियोजना पूरा भएपछि, तपाईँले JPEG, PNG, GIF, ... को रूपमा त्यसलाई बचत गर्न सक्नुहुन्छ।"
msgstr "तपाईँले <tt>Alt</tt>-तान्ने प्रयोग गरेर चयन समायोजन गर्न वा सार्न सक्नुहुन्छ। यदि यसले सञ्झ्याल सर्यो भने, तपाईँको सञ्झ्याल प्रबन्धकले <tt>Alt</tt> कुञ्जी पहिले नै प्रयोग गर्दछ। त्यहि समयमा <tt>Shift</tt> थिचेर प्रयास गर्नुहोस्।"
msgstr "तपाईँले बाटो उपकरण प्रयोग गरेर कठिन चयन सिर्जना र सम्पादन गर्न सक्नुहुन्छ। बाटो संवादले तपाईँलाई अनेकौ बाटोहरूमा काम गर्न अनुमति दिन्छ र साथै तिनिहरूलाई चयनमा परिवर्तन गर्न पनि अनुमति दिन्छ।"
msgstr "तपाईँले गिम्पमा धेरै वस्तुहरू तान्न र छोड्न सक्नुहुन्छ। उदाहरणका लागि, उपकरण बाकस वा रङदानीबाट रङ तानेर छविमा छाड्नाले हालको छवि भर्दछ वा त्यो रङसँगै छानिन्छ।"
msgstr "तपाईँले सम्पादन-> स्ट्रोक चयन प्रयोग गरी साधारण चतुर्भुजहरू वा गोलाकारहरू कोर्न सक्नुहुन्छ। यसले तपाईँको हालको चयनको छेउलाई स्ट्रोक गरिदिन्छ। धेरै जटिल आकरहरू पनि बाटो उपकरण वा फिल्टर->रेन्डर->Gfigसँगै प्रयोग गरी कोर्न सकिन्छ।"
msgstr "तपाईँले यसलाई वृत वा वर्गमा, वा यसको सुरुआत बिन्दुमा केन्द्रित भएको अवरोध गर्न चयन बनाइ रहनुभएको बेलामा <tt>Shift</tt> र <tt>Ctrl</tt> कुञ्जीहरू थिच्न वा छोड्न सक्नुहुन्छ।"
msgstr "तपाईँले माध्यममा (चयन गर्नुहोस्-> माध्यममा बचत गर्नुहोस्) चयन बचत गर्न सक्नुहुन्छ र त्यसपछि यो माध्यमलाई कुनै रङ लगाउने उपकरणले परिमार्जन गर्नुहोस्। माध्यम संवादहरूमा बटन प्रयोग गरेमा, तपाईँले यस नयाँ माध्यमको दृश्यात्मकता टगल गर्न सक्नुहुन्छ वा चयनमा परिवर्तन गर्न सक्नुहुन्छ।"
msgstr "तपाईँले छविमा चक्रको माध्यमद्वारा सबै तहहरूमा <tt>Alt</tt>-<tt>Tab</tt> प्रयोग गर्न सक्नुहुन्छ (यदि तपाईँको सञ्झ्याल प्रबन्धकले यी कुञ्जीहरू समातेको छैन भने...)"
msgstr "तपाईँले चयन परिवर्तन गर्न रङ लगाउने उपकरण प्रयोग गर्न सकिन्छ। "शिघ्र मास्क" बटन छवि सञ्झ्यालको तल बायाँपट्टि क्लिक गर्नुहोस्। छविमा रङ लगाएर तपाईँको चयन परिवर्तन गर्नुहोस् र फेरी त्यसलाई उल्टाएर साधारण चयनमा ल्याउन बटनमा क्लिक गर्नुहोस्।"